जिराभवानीमा कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान निरन्तर, स्थानीयसँग प्रत्यक्ष संवाद, समस्या र अपेक्षा संकलन
जिराभवानी २७ माघ। पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले सोमवार जिराभवानी गाउँपालिका वडा नम्बर–२ सेढ्वा क्षेत्रमा घरदैलो कार्यक्रमलाई निरन्तरता...
