सखुवाप्रसौनी गाउँपालिकामा डिजिटल हिंसाविरुद्ध कचहरी नाटक प्रदर्शन
आर.के. चौधरी / पौष २७ पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–औराहा पञ्चगावा स्थित श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा डिजिटल हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले कचहरी नाटक...
