TharuExpress

Category : समाचार

स्थानिय

पटेर्वा सुगौली गाउँपालिकामा आगलागी हुदा ६ लाख बराबरको क्षति

ranjityadav
वीरगंज-पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आगलागी हुदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ देकुली निवासी बृजलाल दास थारुको...
राष्ट्रिय

जनता समाजवादी पार्टी (जसपा) नेपाल र राजपा लोकतान्त्रिकबीच एकीकरण भएको छ।

ranjityadav
आइतबार जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमबीच रितेशकुमार सिंहको नेतृत्वको राजपा लोकतान्त्रिकले जसपासँग एकीकरण गरेको हो। मधेशको आवश्यकता अनुसार एउटा सशक्त शक्ति निर्माणका लागि जसपासँग एकता...
राष्ट्रिय

समाजमा शान्तिसुव्यवस्था कायम गर्न समुदायकै साथ चाहिन्छ : एसपी जाेशी

ranjityadav
धुलिखेल – जिल्ला प्रहरी कार्यालय काभ्रेकाे आयाेजनामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । काभ्रेको धुलिखेल नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा समुदाय–प्रहरी–साझेदारी कार्यक्रमकाे...
राष्ट्रिय

हेटौडामा ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिदा बाबु छोरीको मृत्यु 

ranjityadav
श्रीनारायण महत्तो  वीरगंज-भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौडामा बबु छोरिको मृत्यु भएको प्रहरीले छ   । प्रहरीका अनुसार हेटौंडा उपमहनगरपलिका वडा नम्बर ९ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत...
खेलकुद

नेपालसंग मलेसिया २५ रनले पराजित

ranjityadav
आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा भएको...
राष्ट्रिय

उपेन्द्र संग एकता गर्नु भन्दा करैत सर्प पाल्नु राम्रो, गद्धार संग दोस्ती हुदैन – महन्थ ठाकुर

ranjityadav
लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनता समाजबादी पार्टी संग कुनै पनि हालत पार्टी एकता नगर्ने बताउनु भएको छ। उहाँले जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक...
राष्ट्रिय

चुनाव असहयोग गरेको भन्दै काङ्ग्रेसका कार्यकर्ताद्वारा जसपाका कार्यकर्ता माथी निर्घात कुटपिट

ranjityadav
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा स्थानीय तहको निर्वाचनमा आफू पक्षको पार्टीलाई सहयोग नगरेको भन्दै काङ्ग्रेसका केहि गलत कार्यकर्ताहरुले जसपाका कार्यकर्तामा माथी निर्घात कुटपिट...
स्थानिय

ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

ranjityadav
वीरगन्जको पदमरोड देखि गण्डक सम्मको सडकमा तिब्र गतिका कारण सवारी दुर्घटना हुन थालेपछि रााधेमाइका युवाहरुले सडकमा स्पीड ब्रेकर निर्माण गर्ने भएका छन् । शनिबार अपन...
अन्तराष्ट्रिय

भाजपा नेतृ नुपुर शर्माको समर्थनमा वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

ranjityadav
वीरगन्ज,२८ जेठः भारतीय जनता पार्टी (भाजपा) का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा वीरगन्जमा शनिबार हिन्दु धर्मका अगुवाहरुले प्रदर्शन गरेका छन् । इश्लाम...
स्थानिय

तेलि कल्याण समाजद्वारा स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान

ranjityadav
वीरगंज । तेलि कल्याण समाज पर्साले शनिबार स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समाजका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको एक...