TharuExpress
Uncategorized समाचार

श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

बीरगन्ज २७ साउन । बीरगन्जकाे वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर  हत्या गरेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार[आज ] बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरी नायब उपरिक्षक कार्कीले नेपाल पाेष्ट डेलीलाइ जनकारी दिए ।

गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षकाे भनाइ छ ।

आरोपित दिनेशले प्रहरीलाई दिएको बयान अनुसार उनले श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकामा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

content left

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

प्रेम गरेकै कारण गाऊ निकाला

थारु एक्सप्रेस

अंग्रेजी नयाँ वर्ष २०२६ मा पर्साका पर्यटकीय स्थलमा पर्यटकको भीड, ठोरीमा एक लाखभन्दा बढि पर्यटकहरूको आगमन

थारु एक्सप्रेस

परम्परा हराउँदै: घाटो पर्व अब सम्झनामा मात्रै?

थारु एक्सप्रेस