आजदेखि जितिया पर्व सुरु, तराई – मधेसमा नहाय–खाय विधि गर्दै व्रतालु महिला
बीरगंज , असोज १६ अजित धामी सन्तानको दीर्घायु, सुस्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना गर्दै तराई–मधेसमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व जितिया (जिउतिया) आजदेखि नहाय–खाय विधिबाट...
