TharuExpress
समाज

थारु होली गीत”आइल होली के दिन” छायांकन सम्पन्न …….

 

पर्सा ७  थारु होली गीत “आइल होली के दिन”छायांकन समपन भएको छ।हिन्दुहरुको माहान पर्व होलीको मध्यनजर गर्दै थारु होली म्युजिक भिडियो ‘आइल होली के दिन” भने नामक गीतको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको निर्देशक हिरा चौधरीले जानकारी गरिएको छ ।

गीतकार तथा संगीतकार प्रकाश चौधरीको शब्द र गायक अनु चौधरी र प्रकाश चौधरीको स्वर रहेको छ।

content left

दर्जन भन्दा बढी थारु म्युजिक भिडियोमा अभिनय गरीसकेका वीरगन्जका मोडल बिरु चौधरी र निकिता सुनरको होली लोकझोक प्रेमलाई भिडियोमा देखाइएको छ।

सयौँ भिडियोमा निर्देशन गरीसकेका निर्देशक हिरा चौधरीले भिडियोमा निर्देशन गरेका हुन् भने सह निर्देशन नितेश चौधरी,एरान्ज सन्तोश सुनर,मिक्सिङ्ग चन्द्रा चौधरी,केमरा ड्रोन माड माक्स(बिक्रम)इडिटिङ्ग तथा कोलर सुरज महतो,मेकप सेमप्ली अनुसाले गर्नु भएको हो भने प्रोडुसर गणेश चौधरीले गर्नु भएको छ।

यो थारु होली गीत छिटै बि एन्ड जि इन्टरटेनमेन्ट नेपाल युटुब च्यानल बाट यहि फाल्गुन ७ गते बेलुका ४ गते सार्बजनिक हुने भएको चौधरीले जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा

थारु एक्सप्रेस

बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइयो कर्फ्यु

थारु एक्सप्रेस

था.क.स. पर्साका नव निर्वाचित पदाधिकारी लियो सपथग्रहण

थारु एक्सप्रेस