TharuExpress
Uncategorized

थारु म्युजिक भिडियो “कजरारी अखियासे गोरी”को पहिलो लुक सार्बजनिक……

 

पर्थासा ३ चैत  थारु म्युजिक भिडियो “कजरारी अखियासे गोरीको पहिलो लुक सार्वजनिक भएको छ।गायक खेम चौधरी र समीक्षा चौधरीको स्वरमा सजिएको थारु गीतको पहिलो लुक सार्वजनिक भएको छ। दुई सय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन दुई दर्जनौ भन्दा बढी अभिनय गरिसकेको सयौ गीतमा कोरियो र बीस भन्दा बढी गीतमा शब्द लिरिक्स दिसकेको, निर्देशन,लेखक,अभिनेता तथा कोरियोग्राफर हिरा चौधरी र अभिनेत्री मुस्कान चौधरीको दमादार अभिनय र नृत्य भरिएको छ। थारु भिडियोमा एरान्ज गणेश चौधरी,रेकर्डिङ ओक्स्टिक स्टुडियो,मिक्स चन्द्रा चौधरी,केमरा निरज महतो,मेकप सरु ओलि एडिटर सुरेश चौधरी,कोरियोग्राफर विशाल गौरो,सह निर्देशक नितेश जङ्ग चौधरी रहेको छ भने हिरा चौधरी स्वम आफै निर्देशन गर्नु भएको छ भनेर बि एन्ड जि को सि इ ओ तथा थारु कलाकार बिरु चौधरीले जानकारी गराउनु भएको छ। यो थारु गीत बि एन्ड जि इनटरटेन्मेन्ट नेपाल युटुब नेपालबाट हुने र छिटोभन्दा छिटो रिलिज हुने छ भनेर चानन्लका म्यानाजिग डाइरेक्टर गणेश चौधरीले बताउनु भएको छ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

उच्च अदालतको परमादेशपछि कोडेकलाई मल वितरण खुला, उपाध्यक्ष महतोको निर्णय बद

थारु एक्सप्रेस

बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा आज बिहान करिब पाच सय जना जल भर्न प्रस्थान

थारु एक्सप्रेस

महाशिवरात्रिको अवसर जल भर्न गएको पर्साको एक कावर्थुको भारतमै मृत्यु

थारु एक्सप्रेस