TharuExpress
मुख्य समाचार

पर्सा  क्षेत्र नम्बर ४ (क) बाट निवर्तमान प्रदेश सभा सदस्य शंकर चौधरी फेरी दोहोरिने संकेत

पर्सा ६ मंसिर  पर्सा  क्षेत्र नम्बर ४ (क) बाट निवर्तमान प्रदेश सभा सदस्य शंकर चौधरी फेरी दोहोरिने संकेत देखिएको छ ।

२१ हजार ५१ मत गणना गर्दासम्म चौधरी निकटम प्रतिद्वन्दीभन्दा २ हजार ६ सय ५२ मतले अगाडि छन् । चौधरीले ९ हजार ७ सय ३३ मत पाउँदा नेकपा एमालेका जयप्रकाश थारुले ७ हजार ८१ मत प्राप्त गरेका छन् । यहाँ ७ सय ४३ मत बदर भएका छन् ।

क्षेत्र नम्बर ४ (क) अन्र्तगत जगरनाथपुर गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को ८ हजार ८ सय ७६ मत गणना गर्न बाँकी छ ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

जिरा भवानी गाउपालिका द्वारा निशुल्क स्वास्थ शिविर प्रकिक्षण सम्पन्न …

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकामा राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस