TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मोटरसाइकल र रिक्सा रैली

 

पुनम पर्सा २६कर्तिक/  पर्साका क्षेत्र नम्बर १ को ख का स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले सनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २,४,५,७,८,११,१२,१५,१६ मा  मोटरसाइकल र रिक्सा रैली निकाली  घरदैलो कार्यक्रम सनिबार  गरेका छन l पर्साको क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवार श्याम प्रसाद गुप्ताले घरदैलोलाई निरन्तरता दिँदै वीरगन्ज महानगरपालिका ९ वोटा वडामा घरदैलो कार्यक्रम गर्नु भएका छन l

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl जानताको सुबिधाका  लागि सहकारी बैंक को स्थापना,बैंक को कार्य क्षेत्र भित्र बिना धितो २,००००० /सम्म ऋण दिने गुप्ताले बाताएका छन  l

content left

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगन्जमा आज करेन्ट लागेर एक जनाको मृत्यु

थारु एक्सप्रेस

ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

ranjityadav

तस्करी नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै सेट्टिंगमा  पर्सामा ठूलो तस्करी  सञ्चालनमा

थारु एक्सप्रेस