TharuExpress
समाचार समाज स्थानिय

श्याम प्रसाद गुप्ताद्वारा बिर्ता सोमबार घरदैलो कार्यक्रम सम्पन

 

पुनम पर्सा २७ कर्तिक/  पर्साका क्षेत्र नम्बर १ को ख का स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले वीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्तामा  घरदैलो कार्यक्रम सोमबार गरेका छन l पर्साको क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवार श्याम प्रसाद गुप्ताले घरदैलोलाई निरन्तरता दिँदै वीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्तामा सोमबार घरदैलो कार्यक्रम गर्नु भएका छन l

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl जानताको सुबिधाका  लागि २२ जिल्लाको मधेश प्रदेश,बीरगंज राजधानी l सिरिसिया नदी को निर्मलीकरण गर्ने बताउनु भएका छन l

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

भूमि आयोग पर्साको अभिमुखीकरण, सहजीकरण समिति र सेवा केन्द्र स्थापना ठोरीमा हुने

थारु एक्सप्रेस

विद्यालयमा अध्ययनरत चारसय २० जना छात्राहरुका लागि शौचालय निर्माण

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मोटरसाइकल र रिक्सा रैली

थारु एक्सप्रेस