TharuExpress
मुख्य समाचार समाचार स्थानिय

वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा शुक्रबार घरदैलो कार्यक्रम

 

बीरगन्ज, २५ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ता शुक्रबार घरदैलो कार्यक्रम गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै शुक्रबार वडा नम्बर २ क्षप्कैयामा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl श्याम प्रसाद गुप्ताले घरदैलो कार्यक्रम गर्दा बृद्,ब्रीदाले आफ्नो दुखेशो सुनाएका छन l

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l मधेशी युवाको लागी मधेशी पुलिस स्थापना र भर्ति गरिने बताउनु भएको छ l

प्रतिक्रिया लेख्नुहोस

Related posts

 बृक्षारोपण १.५ करोडको लागतमा  भए पनि अहिले त्योखेतमा धान,गहूको खेती हुदै

थारु एक्सप्रेस

प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ जना मात्र थारु उम्मेदवार

थारु एक्सप्रेस

निर्माणाधीन कल्भर्टको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

थारु एक्सप्रेस