TharuExpress
मुख्य समाचार शिक्षा स्थानिय

कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक

 

असोज २५ काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ।

कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ।

content left

आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिश्व मुख स्वास्थ दिवशको अवसरमा निशुल्क O.P.D सेवा संचालन

थारु एक्सप्रेस

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जीतपुर साखा द्वारा ८८ औ शिव जयंतीको उपलक्षयमा प्रबचन कार्यक्रम सम्पन

थारु एक्सप्रेस

पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ

थारु एक्सप्रेस