TharuExpress
मुख्य समाचार स्थानिय

प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ जना मात्र थारु उम्मेदवार

सेढवा २४ असोज/
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्सा जिल्लामा जम्मा ४ जना थारु उम्मेदवारले उम्मेदवारी दर्ता भएका छन। निर्वाचन क्षेत्र नं ३ मा सतारुढ़ गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुरेन्द्र प्रसाद चौधरीले एक जना मात्र उम्मेदवारी दर्ता गरेका हुन। त्यस्तै निर्वाचन क्षेत्र नं ३ (क) का लागि सतारुढ़ गठबन्धनले टिकट नदिदा चन्द्रकगशोर चौधरीले स्वतन्त्र उम्मैदवार बनेका छन।
यता निर्वाचन क्षेत्र नं ४ को क को प्रदेश सभा सदस्य एकवटा पदका लागि दुई जना थारु उम्मैदवारले उम्मेदवारी दर्ता गरेका छन।
सतारुढ गठबन्धनका काँग्रेसका तर्फबाट शंकर प्रसाद चौधरी र एमालेका तर्फबाट जयप्रकाश थारु रहेका छन।२०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा चौधरीले थारुलाई पराजित गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

मिटरव्याजीलाई कारवाहीको माँग गर्दै वीरगंजमा पत्रकार सम्मेलन, १४ लाखको ४२ लाख तिरेको पिडिको आरोप

थारु एक्सप्रेस

रौतहटको चन्द्रपुर नगरपालिका ३ मा जिपको ठक्करबाट एक युवकको मृत्यु

थारु एक्सप्रेस

सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ार ले बीरगंज ८ का खुदरा मदिरा ब्यावासायी लाई बोलाइ मदिरा बेच बिखानको समय र उचित ब्यवस्थापन बारे छलफल

थारु एक्सप्रेस