TharuExpress
समाचार समाज

“” पागल कहेला जमाना””थारू मियुजिक भिडियो चर्चा बटुल्दै

 

 

 

दिपेन्द्र चौधरी,८ असोज २०७९,

content left

थारु मियुजिक भिडियो””पागल कहेला जमाना”नामक चर्चा बटुल्दै छ।

बि.एन्ड जि.तथा गणेश चौधरी द्वारा धमाकेदार प्रस्तुति थारु गीतमा प्रमुख भुमिकामा बिरु चौधरी र समु चौधरी गरेका हुन भने सरगम चौधरी र समिक्षा चौधरीको स्वरमा सजिएको, शब्द सगीत सरगम चौधरीको रहेको “पागल कहेला जमाना” सर्बत बजार मा चर्चाको बाटो तिर लम्किदै रहेको कलाकार बिरु चौधरीले जानकारी गराउनु भएको छ।

बि.एन्ड जि ईन्टरनेटमेन्ट बिरगंजले हामी फेरि पनि अर्को थारु गीतको तयारीमा छौ यदि दर्शकहरुको माया र स्नेह यसतै पाइरहयौ भने हामी यो भन्दा अझै राम्रो प्रोजेक्ट लिएर आउने छौ भनेर बि एन्ड जि को प्रोडुसर गणेश चौधरीले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

“”पागल कहेला जमाना””थारू मियुजिक भिडियो छायांकन सम्पन्न .

थारु एक्सप्रेस

स्कुल बससहित पाँच सवारीसाधन एकापसमा ठोकिदा १५ जना घाइते

थारु एक्सप्रेस

पत्रकारमाथि दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ पर्साको आपत्ति

थारु एक्सप्रेस