TharuExpress
समाज स्थानिय

लागूऔषध सहित एकजना पक्राउ

 

जनकपुर,२९ भदाै । लागूऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।

content left

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ९ का ४९ वर्षीय बिरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलवार दिउँसो लालबन्दी नगरपालिका ५ स्थितमा स्थानीय घन वहादुर सार्कीको घरमा डेरा लिई वस्ने दिलिप साहको कोठामा चौधरीले लागूऔषध गाँजा ५ किलो ल्याएको सूचना पाएपछि प्रहरीले गाँजासहित उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगञ्जमा पनि देखियो नेपाल संवत ११४३ को उत्सव, सबै समुदायको उपस्थिती

थारु एक्सप्रेस

नागरिक उनमुक्ती पार्टी पर्सा द्वरा दीप प्रजवलन….

थारु एक्सप्रेस

सेस्मी इन्टरनेसनल विद्यालय द्वारा पहिलो फुड फेस्ट प्रतियोगिता समपन….

थारु एक्सप्रेस