TharuExpress
मुख्य समाचार समाज स्थानिय

वीरगन्जमा आज करेन्ट लागेर एक जनाको मृत्यु

 

वीरगन्ज,२६ भदौं : वीरगन्जमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरका २७ वर्षिय इसराइल मियाँ रहेका छन् ।

content left

प्रहरीका अनुसाार , वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएका मियाँलाइ प्रहरीले तत्कालै उद्धार गरि तराइ हस्पिटलमा पुरयादा चिकित्सकले उनलाइ मृत घोषित गरेको प्रहरी निरिक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ठोरीस्थित इलाका प्रहरी भवन जीर्ण हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी सास्ती भोग्न बाध्य

थारु एक्सप्रेस

आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदै

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा सोमबार मुर्लिमा घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस