TharuExpress
समाज

नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिरगंज इकाई द्वरा शोक सभा कार्यक्रम समपन.

 

 

 

दिपेन्द्र चौधरी /भदौ ..१८    नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिरगंज इकाईका द्वरा शोक सभा  तथा हार्दिक श्रद्धाञ्जली अर्पण कार्यक्रम समपन गरेको छ।संस्थाका कार्साधारण सदस्य तथा ओमनिका कम्पनीका बजार प्रतिनिधि श्री धर्मेन्द्र राम थारू ज्यूको कामकै सिलसिलामा सवारी दुर्घटनामा परि २०७९/०५/१३ गते निधन भएको थियो।सो कार्यक्रममा संस्थाको अध्यक्ष मनोज गुप्ता,उपाध्यक्ष कृष्ण चौधरी, कोषाअध्यक्ष शेखर पन्जियार सचीव राम गोसाइ,सदस्य विवेक चौधरी,रामबहादुर पन्जियार,सुरज चौधरी,थारु फर्मा मार्केटिङ बिरगंजका अध्यक्ष राजकुमार चौधरी साधारण सदस्य लगायतको उपस्थित रहेको थियो।

 

 

 

content left

संस्थाको प्रतेक सदस्यहरुलाइ रु एक हजार रुपैया उठाएर जम्मा गरेर सुवर्गिय धर्मेन्द्रराम थारुको परिवारलाई पनि हस्तान्तरण गर्ने संस्थाका अध्यक्ष मनोज गुप्ताले जानकारी गराउनु भयो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको दोस्रो थारु औषधी बजार प्रतिनिधिको पिकअपको ठक्करले मृत्यु….

थारु एक्सप्रेस

आफ्नै छोरीलाई बलत्कार गर्दै आएका एकजना नवनिर्वाचित वडा सदस्य पक्राउ

ranjityadav

बीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढ्दै

थारु एक्सप्रेस