TharuExpress
मुख्य समाचार समाज स्थानिय

वीरगन्जको ग्रामीण भेगबाट सालको गोलीया काठ सहित एक जना पक्राऊ

 

पर्सा,२३ भदौं : वीरगन्जको ग्रामीण भेगबाट वनगस्ती टोलीले ठूलो परिमााणमा रहेको सालको गोलीया काठ सहित एक जनालाइ पक्राउ गरेको छ ।

content left

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बाट वनगस्ती टोलीले दुइ थान सालको गोलीया काठ सहित वीरगन्ज ३१ कै ५० बर्षिय रामानन्द महत्तोलाइ पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय सबैया अन्तर्गत पर्ने राष्ट्रिय वनबाट अबैधरुपमा सालको काठ ,साइकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा महत्तोलाइ वनगस्ती टोलीले बिहीबार बिहान वीरगन्ज ३१ बाट पक्राउ गरेको हो । काठ र साइकल सहित पक्राउ परेका महत्तोलाइ करबाहीको लागि डिभिजन वन कार्यालय पर्सामा बुझाईएको सुबेदार प्रदिप कुमार तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्तरीय गणित शिक्षक प्रशिक्षण कार्यशाला कार्यक्रम शनिबार सम्पन

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाँउपालिकामा फेरी एक जना युवतीद्वारा आइतवार आत्महत्या

थारु एक्सप्रेस

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस