TharuExpress
समाज स्थानिय

कक्षा १२ काे नतिजा आज सार्वजनिक हुने

 

 

 

काठमाडाैँ,१४ भदौ । कक्षा १२ काे नतिजा मंगलबार सार्वजनिक हुने भएकाे छ।

राष्ट्रिय परीक्षा बाेर्डले आज साँझसम्म परीक्षाकाे नतिजा सार्वजनिक गर्ने बताएकाे छ।नतिजा सार्वजनिक गर्ने हेतु साढे तीन बजे बाेर्ड बैठक बस्नेछ।

content left

गत जेठ २६ मा सम्पन्न भएकाे कक्षा १२ काे परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको पटेर्वासुगौली गाँउपालिकाका सामुदायिक विधालयहरु आइतबार देखि एक हप्ता बन्द हुने

थारु एक्सप्रेस

माघी खिचडी मूल समारोह समिति गठन, २०८१ को माघी कार्यक्रमको समिक्षा

थारु एक्सप्रेस

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस