TharuExpress
मुख्य समाचार स्थानिय

आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान

 

 

 

 

काठमाण्डाै १२भाद्र   – आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने तथा केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ ।

यस्तै, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, गोरखा जिल्लाका साना नदीमा पनि पानीको बहाव बढ्ने अनुामन गरिएको छ ।

 

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

थारु एक्सप्रेस

कलाकार बिरु चौधरी “दिल मागे मोर” सार्बजनिक ….

थारु एक्सप्रेस

बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस