TharuExpress
मुख्य समाचार स्थानिय

तस्करहरु सालको गोलिया  छोडी फारार

 

 

आर.के.चौधरी/ श्रावण १९

content left

पर्साको रङ्गपुर प्रहरी चौकीको सहायक प्रहरी निरीक्षक गोपाल राय यादवको कमान्डमा गएको गस्ती प्रहरी टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा ४ को पथलावाह घाट बाट राती १९:०० बजे रातीमा सोनबर्षाको बन कार्यलयको छेउको जङ्गलबाट  लुकाई छिपाई ल्याउदै गर्दा काठ तस्करहरु प्रहरीहरुलाई  हेर्ने बितिकेई तस्करहरु तीन थान सालको गोलिया  छोडी भागेको छ l  रङ्गपुर प्रहरी चौकीले ६ फिट  एक थान,३-३ फिटको दुई थानको सालको गोलाई बरामद गरेको सहायक प्रहरी निरीक्षक गोपाल राय यादवले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको जिराभवानी गापाका सामुदायिक विद्यालयप्रति अभिभावकहरु आकर्षितहुँदै

थारु एक्सप्रेस

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस

गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदै

थारु एक्सप्रेस