TharuExpress
मुख्य समाचार

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै

 

 

 

 

काठमाडौं १७  :  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७७, शपथ सम्बन्धी विधेयक, २०७९, स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन) विधेयक, २०७४, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै तथ्यांक विधेयक २०७८ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। त्यस्तै राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर घर सजावने समानमा मूल्य बृद्धि

थारु एक्सप्रेस

छात्रालाइ यौन र्दुव्यवहार गर्ने अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँ पक्राऊ

थारु एक्सप्रेस

बाटो तथा नाला निर्माण नभएका कारण सर्वसाधारण दैनिक रुपमा समस्या भोग्नुपरेको स्थानीय द्वारा गुनासो

थारु एक्सप्रेस