TharuExpress
Uncategorized समाचार

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो सुचारु

काठमाण्डाै१६    – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छाइएको छ ।

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

ज्ञानवाटिका माविमा ५५ लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुने

थारु एक्सप्रेस

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस

पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु

थारु एक्सप्रेस