TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय स्वास्थ्य

शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न

पर्सा फाल्गुन  १९पुनम चौधरी / शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न  भएको छ l न्यू राव इन्टरप्राईजेजको  आयोजनामा खुल्ला रगतदान कार्यक्रम पावरहाउस चोकमा  सम्पन्न भएको छ l

अहिले ब्लड बैंकमा रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले खुल्ला रगतदान कार्यक्रम आयोजना गरेको आयोजकले बताउनु भयो l रगतदान कार्यक्रमा जम्मा महिला र पुरुष गरी  ७३ ले रगतदान गरेका छन l जसमध्ये पुरुष ७० र महिला ३ रहेका छन l

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ जना मात्र थारु उम्मेदवार

थारु एक्सप्रेस

ठोरीको ज्ञानवाटिका माविमा ५५ लाखको पक्की भवन उद्घाटन, कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री निःशुल्क

थारु एक्सप्रेस

सेस्मी इन्टरनेसनल विद्यालय द्वारा पहिलो फुड फेस्ट प्रतियोगिता समपन….

थारु एक्सप्रेस