TharuExpress
समाज स्थानिय

सञ्चारकर्मी दिपेन्द्र चौधरीको पहिलो थारु म्युजिक भिडियो “तोहरा बिन”को पहिलो लुक सार्वजनिक …..

अशोज ३० सञ्चारकर्मी दिपेन्द्र चौधरीको पहिलो थारु म्युजिक भिडियो “तोहरा बिन”को पहिलो लुक सार्वजनिक भएको छ।पर्सा जिल्लाको विशेष सब्द र भाषामा रचिएको पर्सा जिल्लाको पहिलो थारु गीत छायांकन भएको छ।

“तोहरा बिन” एक मध्यवर्ग जोडी र संघर्शको प्रेम काहानी हो।जुन मायाप्रेम भने जो जसलाई जहाँ पनि हुन सक्छ।दैनिकी काम गरेर आफ्नो जीवनयापन गर्ने यो एक काम्दार र तरकारी बेच्ने बिचको प्रेमलाइ देखाएको छ।जसमा दैनिकी रोजगार कामदारको अभिनयमा दिपेन्द्र चौधरी गरेको छ भने तरकारी बेच्नेमा थारु मेडेल शृज्ज्ना चौधरीले गरेको छ।

अनु चौधरी र सुनिल विश्वाकर्माको स्वरमा सजिएको संञ्चारकर्मी दिपेन्द्र चौधरी र थारु मोडेल शृजना चौधरी अभिनय,लिरिक्स अमन बि.सि.र सिधु धमला,म्युजिक एरेन्ज गणेश चौधरी,मिक्सम्याक्स चन्द्रा चौधरी,रेकर्डिड दिल जि स्टुडियो अक्स्टिड स्टुडियो रहेको प्रोडुसर राजन चौधरीले बताउनु भएको छ।

content left

सावन शर्माको बिन्दिया तोहार बिन्दियाको बेजोड निर्देशन सफलता पछि अबको पालो पर्साको पहिलो थारु म्युजिक भिडियो “तोहरा बिन”मा निर्देशन रहेको छ भने केमरा इडिट बिकाश गुरुङग,सन्दीप चौधरी कोरियो,मेकप बियन्सा ठकुरी/पुर्णिामा चौधरी, प्रोडक्सन म्यानेजमेन्ट राज गुप्ता, असिस्टेन्ट अनिल चौधरी/अनिश श्रेष्ठ/राजिब चौधरी/प्रकाश लामा,प्रोडुसर राजन चौधरी, गणेश चौधरी रहेको बि. एन्ड जिको संचालक एव्म थारु कलाकार बिरु चौधरीले जानकारी गराउनु भएको छ।

थारु गीत “तोहरा बिन” यहि शुक्रवार मिति २०८०/७/०३ गते बि एन्ड जि इन्टरनेटमेन्ट नेपाल युटुब च्यानेलबाट सार्वजनिक हुने भएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्कूलकी प्रधानाध्यापक रोमी कौरद्वरा भिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर त्यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की

थारु एक्सप्रेस

पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलोमा

थारु एक्सप्रेस

ठोरी वृद्ध आश्रममा नयाँ शौचालय निर्माण सुरु, उपकार सेवा नेपाल र लायन्स क्लबको सहयोग

थारु एक्सप्रेस