TharuExpress
स्थानिय

दुधेश्वरनाथ महादेव मन्दिर निमार्ण तथा संरक्षण समिति भाथाको साधारणसभा सम्पन्न

 

वीरगन्ज,२२ चैत । श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ महादेव मन्दिर निमार्ण तथा संरक्षण समिति भाथाको १६ साधारणसभा सम्पन्न गरेको छ । बुधबार पर्साको बेल्वामा समितिका अध्यक्ष अखलदेब प्रसाद थारुको अध्यक्षतामा भएको सो साधारण सभामा पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा उपाध्यक्ष ममता महतो थारु,बिहार प्रदेश बरिष्ठ नेता भुवन पटेल, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवंत यादव, हिन्दु परिषद नेपालका अध्यक्ष संतोषानन्द महाराज, सामाजिक अभियान्ता प्रकाश थारुलगायत स्थानिय जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । साधारण सभामा पटेर्वासुगौली गाउँपालिका, दान,चढौना,भेटीबाट गरी कुल रु १२,५८,०६६को आम्दानी तथा रु २४,८४,२०० बराबरको खर्चको आयव्य प्रस्तुत गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

बिशेष सुराकीको अधारमा गोलिया बरामद

थारु एक्सप्रेस

थारु कल्याणकारी समिति पर्साद्वारा थारु समुदायका व्यक्तित्वहरु समानित

थारु एक्सप्रेस

सरकारद्वारा पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

थारु एक्सप्रेस