TharuExpress
समाचार

थारु गीत “नैना निहारे “को पहिलो लूक सार्वजनिक …

गायिका अनु चौधरी र गणेश चौधरी को स्वरमा सजिएको थारु गीत नैना निहारे को पहिलो लूक सार्वजनिक भएको छ।बि.एन्ड जि. को कजरारी अखिया थारु गीतको बेजोड सफलता पछि को यो अर्को प्रस्तुति लभ गीत नैना निहारे गीतको पहिलो लूक सार्वजनिक गरिएको छ। बि एन्ड जि र प्रोडुसर गनेश चौधरीको प्रोडक्सनमा तयार पारिएको थारु गीतमा थारु कलाकार बिरु चौधरी र नेहल्जा चौधरी को प्रमुख भुमिका रहेको छ भने निर्देशक हिरा चौधरी,सह निर्देशक नितेश चौधरी,शब्द सगीत राजु चौधरी,एरान्ज गणेश चौधरी,रेकर्डिङ ड्रीम स्टुडियो,रीरकोर्डिस्ट दिपेन धामी,मिक्स एन्ड मास्टरिङ चन्द्रा चौधरी,केमरा मायड माक्स(बिक्रम)मेकप सेम्पली अनुशा,एडिटर सुरेश चौधरी,कोलर र सुरज महतो रहेको छ। थारु गीत “नैना निहारे ” छिटोभन्दा छिटो बि एन्ड जि ईन्टरनेटमेन्ट नेपाल युटुब बाट सार्वजनिक हुने भनेर प्रोडुसर गणेश चौधरीले जानकारी दिनुभएको छ।
प्रविष्ट गर्नुहोस्

Dipendra

Open photo
प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

अवैध हातहतियारसहित तीन जना पक्राउ

थारु एक्सप्रेस

‘गुलाब एकता युवा क्लब”द्वरा पर्साको समुदायक भवनमा १ दिने निशुल्क आँखा शिविर  कार्यक्रम सम्पन

थारु एक्सप्रेस

पटेर्वासुगौली–५ का ६ चौकीदारलाई साइकल, टर्चलाइट र रेनकोट वितरण

थारु एक्सप्रेस