TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय स्वास्थ्य

‘गुलाब एकता युवा क्लब”द्वरा पर्साको समुदायक भवनमा १ दिने निशुल्क आँखा शिविर  कार्यक्रम सम्पन

बिरगंज, भाद्र ३ :

गरीएको छ। क्लबको अध्यक्ष श्री बिजय पंजियारको प्रमुख अथित्वमा र मातृका आई फाउन्डेसनको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको थियो। आँखा शिविरमा विभिन्न उमेर समुहका बालबालिका, महिला,पुरुष,बृद्ध र वृद्धा आएर निशुल्क आँखा चेक जाच गराई निःशुल्क औषधि पनि पाएका छन्।

आँखा शिविरमा ४२५ जनाले आँखा चेकजाँच गराउने अवसर पाएको छ l जसमध्ये ५६ जानाको आँखामा मोतियाबिन्दु भएको पाएको छ। मोतियाबिन्दु भएका बिरामीहरूलाई आफ्नै आँखा हस्पिटलमा लगि निःशुल्क आँखाको मोतियाबिन्दुको सल्यक्रिया गर्ने कुरा क्लबका अध्यक्ष र मातृका आई फाउन्डेसनको सञ्चालकसंग सहमति भएको छ।

content left

आजको बढ्दो आँखाको बिरामी जस्तै आँखा पाक्ने, आँखा रातो हुने,आँखा चिलाउने जस्ता कुराहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन ल्याइएको हो भन्ने भनाई क्लबको अध्यक्षको रहेको छ। कार्यक्रममा समाजसेवी श्री रामबहादुर पंजियार,रामजनम राउत, नरेश पंजियार र सन्तोष पन्जियार,गाउँका बुद्धिजीवी,स्वमसेविका र युवाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ट्याक्टर सहित काचो सालको गोलाई प्रहरीको नियन्त्रणमा ,चालक फरार

थारु एक्सप्रेस

जिरा भवानी गाउपालिका द्वारा निशुल्क स्वास्थ शिविर प्रकिक्षण सम्पन्न …

थारु एक्सप्रेस

मिस्टर थारु(२०२१)लिलाराज चौधरी तथा आउ मिलि सहयोग गरौं द्वारा जिल्ला “स्तरीय हाजिर जवाफ “आयोजना हुँदै….

थारु एक्सप्रेस