TharuExpress
Uncategorized

महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु

कार्तिक २३ । महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ ।

युवक सवार भारतीय नम्बर प्लेटको बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो ।

उनको शव पोस्टमार्टमका लागि जलेर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो सुचारु

थारु एक्सप्रेस

चिसो बढेपछि वीरगञ्जका विद्यालय पाँच दिन बन्द, आइतबारदेखि पठनपाठन सुरु

थारु एक्सप्रेस

रुपन्देहीमा गोली प्रहारबाट एक जना घाइते

थारु एक्सप्रेस