TharuExpress
मुख्य समाचार समाज स्थानिय

छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण

 

१२पर्सा कार्तिक /  राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे मेवाका छठपर्व ब्रतालु महिलाहरूलाई आज एक कार्यक्रमका बीच साडी वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ३ मेवामा रहेकाे ७०० सय भन्दा बढी घरधुरीलाई साडी सेट वितरण गरिएकाे वडा अध्यक्ष यादवले जानकारी गराउनु भयाे

। शुक्रवार साे वडाकाे मेवा टाेलका महिलाहरू लाई साडी वितरण गरिएको छ । वडा अध्यक्ष रामेश्वर प्रसाद यादव ले हिन्दूहरुको महान पर्ब छठको उपलक्ष्यमा साड़ी सेट बितरण गरेका छन् । छठ पर्वलाई लक्षित गरी वडा भरिका छठ गर्ने महिलाहरुलाई सहयोग पुगोस भनेर वडा अध्यक्ष यादवले गाउँ भरिका महिलाहरू लाई साड़ी सेट बितरण गरेका छन । वितरणकाे क्रममा रामाशंकर यादव कार्यपालिका सदस्य कामेशवर पंडित, नन्दु बैठा, ओमप्रकाश यादव लगायतका स्थानियहरू सहभागिता रहेकाे रामाशंकर यादवले जानकारी गराएकाे छ।

 

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

शिक्षाको आधार बन्दै आदर्श थारु छात्रावास.

थारु एक्सप्रेस

संगीताले सानो ठेलामा चटपटे र पानीपुरी बेचेर  आफ्नो र बच्चा गुजारा गर्दै

थारु एक्सप्रेस

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस