TharuExpress
समाचार समाज स्थानिय

पर्सागाढ़ी नगरपालिकामा दैनिक रुपमा वनजंगल फडानी हुदै

पुनम चौधरी वीरगंज कार्तिक ९ /पर्साको पर्सागाढ़ी नगरपालिका वडा न.३ सव डिभिजन वन कार्यालय बडनिहारमा दैनिक रुपमा वनजंगल फडानी भईरहेको स्थानीयले बताएका छन l जंगलबाट काठ तस्करले   दैनिक काठ चोरी गरी लगदापनी तस्करलाई समातन नसकेको स्थानीयले गुनासो गरेका छन l स्थानीयहरुको अनुसार वनजंगल फडानी हुदा आफुहरुको स्वस्थमा बिभिन किसिमका रोगको  सामना गर्नु परेको बताएका छन l जिला वन अधकृतको प्रमुख भूमिका वनजंगल को संरक्ष गर्ने तर जिला वन अधकृत सोबासचन्द्र दासको मिलोमतोमा काठको तस्करी हुदै आइरहेका  स्थानीयले बताएका छन l  आफुहरुले सम्बंधित ठावमा निबेदन दीदा पनी ताकेता नगरेको स्थानीयहरुले बताएका छन l

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

चौथो दिन लालबन्दी पुग्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च, एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य

थारु एक्सप्रेस

सालको गोलिया काठसहित रंगपुर टाँडीमा एक जना पक्राउ

थारु एक्सप्रेस

गरिमा हत्या प्रकरणमा आक्रोश चर्कियो, डीएसपी निलम्बन नभएसम्म सडक नछाड्ने स्थानीयको अडान

थारु एक्सप्रेस