TharuExpress
Uncategorized

मिस्टर एन्ड मिस थारु बिरगंजमा  छ्नौट, भब्यरुपले सम्पन्न

 

 

दिपेन्द्र चौधरी….सावन २२ गते

मिस्टर एन्ड मिस थारु बिरगंजमा  छ्नौट भब्यरुपले सम्पन्न….भाएको छ …l.. मिस्टर एन्ड मिस थारु सौन्दर्य प्रतियोगिता चौथोसस्करणको बिरगंजको छ्नौट कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सभापतित्व संस्थाको सदस्य लालिराज चौधरी प्रमुख अथिती जीरा भवानी गाउपालिका प्रमुख अनोज चौधरी, था क स केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार, था क स पर्सा कार्यबाहक अध्यक्ष रामेश्वर महतो, सामाजिक अभियन्ता प्रकाश थारु, निर्णायक मन्डलमा रहनुभएको दिपेन्द्र चौधरी, बिजया ओझैया, शेखर चौधरी, रबि चौधरी,मिस्टर एन्ड मिस थारु बिरगंज संयोजक अनिल चौधरी,प्रमानन्द चौधरी, थारु फर्मा मार्केटिङ बिरगंजका रामबहादुर पन्जियार, विवेक चौधरी, रुपनारायण राउत,न्यु सन लाइट युवा क्लब सुपौली पर्साको अध्यक्ष अरुण महतो, पत्रकार निरज पिठाकोटी मगर, अजित भुजेल,सनि कुमार मन्डल, लगायत को उपस्थिति रहेको थियो।

content left

थारु सामुदायिकको कला सस्कृती भेषभुषा,रितिरिवाज, रहनसहन र पहिचान झल्काउनुको साथै जोगाउनु मा पनि यो सौन्दर्य प्रतियोगिताले धेरै नै सहयोग गर्ने छ।बिरगंजमा यो दोस्रो पटक छ्नौट राखे हुनाले था.क.स.केन्द्रिय पार्सद नन्दकिशोर पन्जियारले खुशी व्यक्त गर्नुको साथै धन्यवाद दिएको थियोे।कार्यक्रमको प्रमुख अतिथि जिरा भवानी गाउपालिका प्रमुख अनोज चौधरीले दिपप्रजवलन गरेर कार्यक्रमको शुभ आराम्भ गर्नु भएको थियो ,भने मिस्टर एन्ड मिस थारुको छ्नौटमा सफल पर्ने प्रतियोगिहरुलाइ प्रमाणपत्र प्रदान गर्दै केक काटेर कार्यक्रमको समाप्पन गर्नु भएको थियोे।कार्यक्रमको सुवागत मन्तव्य थारु पत्रकार संघ नेपाल पर्सा शाखाको सचिव दिपेन्द्र चौधरीले व्यक्त गरेको थियो भने कार्यक्रमको सन्चालन थारु पत्रकार संघ नेपाल पर्साकी कोशाअध्यक्ष एन्जल चौधरीले गरेकी थिइन।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु साहित्यको १०औँ राष्ट्रिय सम्मेलन पर्सामा हुने

थारु एक्सप्रेस

वीरगन्ज महानगरपालिका कार्यालयआज बिहान ११ बजे पछि बन्द

थारु एक्सप्रेस

ठोरीको वृद्ध–वृद्धा आश्रममा उपकार सेवा नेपालको मानवीय सहयोग

थारु एक्सप्रेस