TharuExpress
समाचार

११ जनामा गरीएको पिसिआर परीक्षणमा ५ जनामा संक्रमण पुष्टि

वीरगञ्ज , साउन १८ : वीरगंजमा बुधबार ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा मंगलबार गरीएको पिसिआर परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एव् वरीष्ठ डाक्टर उदय नारायण सिँहले जनाएका छन् ।

संक्रमित हुनेहरुमा तीन जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरु २५ वर्षदेखी ६२ वर्ष उमेर समुहका रहेको डाक्टर सिँहले बताए ।

content left

मंगलबार ११ जनामा गरीएको पिसिआर परीक्षण ५ जनामा संक्रमण पुष्टि भएको डाक्टर सिँहले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस

थारु समुदायलाई श्री गहवा माई रथ यात्रामा सहभागिताका लागि औपचारिक निमन्त्रणा

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मोटरसाइकल र रिक्सा रैली

थारु एक्सप्रेस