TharuExpress
Uncategorized

सावन महिनाको तेस्रो सोमबार ब्रत बसी शिवजीको पूजा आराधना गरिदै

पुनम पर्सा सोमबार १६     आज सावन महिनाको तेस्रो सोमबार ब्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ l तेस्रो सोमबार  अलखियामठ लगायत शिव  मन्दिरहरुमा  बिहानै देखि दर्शनार्थी को घुइँचो लागेको  छ l अघिल्ला दुई बर्ष कोरोनाको कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि अलखियामठ लगायत मन्दिरहरु बन्द थिए । यसबर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् । सावन महिनामा हरियो चुरा,मेहदी ,नंगपोलिश   कॉस्मेटिक जस्ता सामान को ब्यापार  बढेको छ l

प्रतिक्रिया लेख्नुहोस

Related posts

अंग्रेजी नयाँ वर्ष २०२६ मा पर्साका पर्यटकीय स्थलमा पर्यटकको भीड, ठोरीमा एक लाखभन्दा बढि पर्यटकहरूको आगमन

थारु एक्सप्रेस

सखुवाप्रसौनी–१ मा दलित तथा अति विपन्न नागरिकलाई न्यानो कम्बल वितरण

थारु एक्सप्रेस

आज साउन महिनाको अन्तिम सोमवार

थारु एक्सप्रेस