TharuExpress
Uncategorized समाचार

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो सुचारु

काठमाण्डाै१६    – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छाइएको छ ।

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

एकै दिन जनमत पार्टीमा एक सय भन्दा बढी प्रवेश

थारु एक्सप्रेस

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

थारु एक्सप्रेस