TharuExpress
समाज स्थानिय

निरन्तर घरदैलोमा पर्सा क्षेत्र नम्बर १ को (ख) का श्याम प्रसाद गुप्ता

 

वीरगन्ज,२३ कार्तिक : निरन्तर घरदैलोमा  पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बुधबार घरदैलो कार्यक्रम गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै बुधबार वडा नम्बर १५ को भेडियाही मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l प्राइभेट स्कुल को शुल्कमा ५०/ को कटौती गरिने l बाटो गण्डक देखि मितेरी पुलसम्म रोडको चौडीकारण गर्ने संकल्प पत्रमा लेखेका छन l

प्रतिक्रिया लेख्नुहोस

Related posts

दुग्धेश्वर धामको बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिश्व मुख स्वास्थ दिवशको अवसरमा निशुल्क O.P.D सेवा संचालन

थारु एक्सप्रेस

थारू कल्याणकारी सभा,पर्साद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न…..

थारु एक्सप्रेस