TharuExpress
समाज स्थानिय

थारू कल्याणकारी सभा,पर्साद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न…..

दिपेन्द्र चौधरी  ३० भद्रा २०७९..

थारू कल्याणकारी सभा,पर्साद्वारा था.क.स.का कार्यबाहक अध्यक्ष स्व.ठाकुर प्रसाद महतो थारूको हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।स्व.थारु एक सामाजिक प्रेमी सामाजमा रहन रमाउने गाउघर र समाजको लागि सधै नै सोचिरहने सहयोगी मन भएको एक कुसल ब्यक्तित्व हुनुहुन्थयो।बिगत धेरै समय देखि गा.बि.स.सरपन्च त्यसै गरि गाउघरमा औषधी पसल राखेर सेवा पनि प्रदान गर्नु भएको थियो भने साथै था.क.स.पर्सा कार्यबाहक अध्यक्ष समेत रहनु भएको थियोे।

सो कार्यक्रममा सभापति स्व.थारुको जेष्ट छोरा जय नारायण महतो,प्रमुख अतिथि था.क.स सभा पर्सा सचिव बृज मोहन चौधरी,विशेषठ अथिती पुर्व मन्त्री मोहनलाल चौधरी,जरि लामा,लालबहादुर श्रेष्ठ,हेम थापा,महेन्द्र चौधरी,था.क.स.केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,थारु नागरिक सामाज बारा पर्सा रौतहट संयोग प्रमानन्द चौधरी,थारु पत्रकार संघ नेपाल पर्सा अध्यक्ष सम्भु महतो थारु, थारु मेलमिलाप परिवार,थारु फर्मा मार्केटिङ बिरगंज,लगायत विभिन्न थारु संघ संस्थाहरुको प्रतिनिधिको पनि उपस्तिथि रहेको थियोे ।कार्यक्रमको सहजीकरण था.क.स.सभा पर्सा सचिव भागवत चौधरीले गर्नु भएको थियो।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

प्रेम गरेकै कारण गाऊ निकाला

थारु एक्सप्रेस

मेलमिलाप थारु परिवार द्वारा थारु सास्कृती तथा सुभकामना कार्यक्रम हुँदै…

थारु एक्सप्रेस

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस