TharuExpress
मुख्य समाचार समाचार

न्यू टाइगर क्लब गहवा द्वरा रगत दान कार्यक्रम्म सम्पन्न

वीरगंज फाल्गुन ३/ न्यू टाइगर क्लब गहवाले बृहत रगत दान कार्यक्रम सनिवार सम्पन्न गरेको छ । स्व सुरज साह कानुको दोस्रो स्मृती दिवसको अवसरमा न्यू टाईगर क्लब गहवाले वीरगंज वडा ऩ ६ दुर्गाहल नजिक बृहत रतmदान कार्यक्रम्म सम्पन भएको छ ।उतm कार्यक्रममा वीरगंज रगत सञ्चार केन्द्रको सहयोगमा २ महिला सहित ५० जनाले रगत दान गरेका छन् ।

स्व सुरज साह कानुको दोस्रो स्मृती सभामा समाजसेवि, व्यापारी, कर्मचारी, क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा रेडियो समग्र मधेशका एमडी श्याम प्रसाद  गुप्ता र उनका श्रीमति सुनिता गुप्ताले पनि रगत दान गरी कार्यक्रमलाई सहयोग गरेको न्यू टाईगर क्लबका अध्यक्ष रबी गुप्ताले जनकारी गराएका छन ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

प्रेम गरेकै कारण गाऊ निकाला

थारु एक्सप्रेस

दर्ताका लागि पहिलो दिन ६ वटा पार्टीले निर्वाचन आयोगमा निवेदन दिए

थारु एक्सप्रेस

सम्मान तथा कपी कलम बितरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस