TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

पर्सा १९ शनिबार  बीरगंज महानगरपालिकाको वडा नं ११ बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन भएको छ । कार्यसमितिको अध्यक्ष एकबाल यादवको अध्यक्षतामा सो कार्यत्रम सम्मपन भएको हो ।

साथै बिद्यापती नगरको सुधार विकास र समृद्धिको लागि अगामि दिनमा पनि अझै राम्रो काम गर्ने अध्यक्ष यादवले बताउनु भयो । सो कार्यक्रममा स्थानियवासि, रानिघाटका अस्थायी प्रहरी चौकीको सहायक प्रहरी निरीक्षक लगायत युवाहरुको सहभागिता रहेको थियो ।
उनले बिकास कामको प्रथामिकता निर्धारण गर्ने र बिकास साझेदार संस्थाहरुसंग मिलेर टोलको बिकासकालागि समिति मार्फत भूमिका खेल्ने बताए । आफनो टोलको सुधारकालागि आफै नलाग्दा केही नहुने भएकोले समिति बनाएर काम गर्नु परेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ

थारु एक्सप्रेस

प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ

थारु एक्सप्रेस

अहोराती काम गरी सेवा गर्ने उद्योग ;आपूर्ति मन्त्री रामेश रिजालको भनाई

थारु एक्सप्रेस