TharuExpress
समाचार समाज स्थानिय

कलाकार बिरु चौधरी “दिल मागे मोर” सार्बजनिक ….

: कलाकार बिरु चौधरी नया थारु गीत “दिल मागे मोर” सार्बजनिक भएको छ।समिक्षा चौधरी र खेम चौधरीको स्वरमा सजिएको छ भने बिरु चौधरी र मुस्कान चौधरीको प्रमुख भुमिका रहेको छ।

चर्चित निर्देशक हिरा चौधरी रहेको छ भने शब्दसंगीत बुधी महतोको रहेको छ।करिब दुई दर्जन भन्दा बढी थारु गीतसंगीतमा अभिनय गरिसकेको चौधरीले अगामी ५,६ प्रोजेक्ट यहि दुई तीन महिनामा पनि आउने जानकारी समेत गराउनु भयो।

दिल मागे मोर” एक थारु जातिको माग्ते विवाहको परमपरा देखाएको छ।चितवनको नामि ठाउ सौराहाको वरिपरि करिब३,४ दिनमा छायांकन भएको थियो।

content left

यो गीत बि एन्ड जि ईन्टरनेटमेन्ट नेपालमा सार्वजनिक भएको छ।
[7:50 PM, 5/25/2024] Dipendra Chaudhary: https://www.facebook.com/share/XLyk86m5WZeChume/?mibextid=WaXdOe

प्रतिक्रिया लेख्नुहोस

Related posts

शिक्षाको आधार बन्दै आदर्श थारु छात्रावास.

थारु एक्सप्रेस

पर्साको पटेर्वासुगौली गाँउपालिकाका सामुदायिक विधालयहरु आइतबार देखि एक हप्ता बन्द हुने

थारु एक्सप्रेस

भारतबाट तस्करी गरि ल्याइएको २ करोड बढीको एयर बड्स सशस्त्र प्रहरीद्वारा बरामद

थारु एक्सप्रेस