TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

 बृक्षारोपण १.५ करोडको लागतमा  भए पनि अहिले त्योखेतमा धान,गहूको खेती हुदै

 

पुनम चौधरी पर्सा ३० असोज/  सखुवा प्रसौनी गाउपालिका वाड न.१ सखवानिया टोल देखि पश्चिम सम्म १.५ करोडको बृक्षा रोपण भएको ३०० बिगामा तर त्यो जगाहमा एउटा पनी बिरुवा नरहेको स्थानीयहरुले बताएका छन l  बृक्षारोपण १.५ करोडको लागतमा  भए पनि अहिले त्योखेतमा धान,गहूको खेती हुने गरेको छ l जिला वन अधकृतको मिलोमतोमा भएको छ l स्थानीय बासिन्दाले पटक पटक खबर गर्दा पनि चासो नदिएको स्थानीयहरुको गुनासो गरेका छन l

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

पर्साको जगरनाथपुरबाट २ सय केजी बढी गाँजा सहितकाे ट्याक्टर पक्राउ,चालक र तस्कर फरार

थारु एक्सप्रेस

स्वरोजगार बनाउने कार्यक्रम नगरपालिकाको पहिलो प्राथमिकता

थारु एक्सप्रेस

पर्सामा  डेपुटी मेयर्स क्लब गठन

थारु एक्सप्रेस