TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय स्वास्थ्य

शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न

पर्सा फाल्गुन  १९पुनम चौधरी / शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न  भएको छ l न्यू राव इन्टरप्राईजेजको  आयोजनामा खुल्ला रगतदान कार्यक्रम पावरहाउस चोकमा  सम्पन्न भएको छ l

अहिले ब्लड बैंकमा रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले खुल्ला रगतदान कार्यक्रम आयोजना गरेको आयोजकले बताउनु भयो l रगतदान कार्यक्रमा जम्मा महिला र पुरुष गरी  ७३ ले रगतदान गरेका छन l जसमध्ये पुरुष ७० र महिला ३ रहेका छन l

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

थारु एक्सप्रेस

पर्सामा चट्याङ लागेर एक बालकको मृत्युु,तीन जना घाइते

थारु एक्सप्रेस

सेढवामा एक जना यूवकद्वारा आत्महत्या

थारु एक्सप्रेस