TharuExpress
मुख्य समाचार स्थानिय

थारु पत्रकार सघ पर्सा शाखा द्वारा रक्तदान ….

 

पर्सा ७    थारु पत्रकार सघ पर्सा शाखा द्वारा रक्तदान कार्यक्रम समपन गरेको छ।शिवरात्री को पावन अवशरमा हरेक सालको झै यो साल पनि जिरा भावानी गाउपालिका स्थित जिरा भावानी मेला एक सप्ताह लाग्ने गर्दै आइरहेकोले निशुल्क औषधी उपचार सहित रक्तदानको पनि बेवास्ता गरिएको थियोे ।

content left

कार्यक्रममा थारु पत्रका सघ पर्सा अध्यक्ष सम्भु महतो थारु जिरा भवानी गा.पा. अध्यक्ष अनोज चौधरी, था.क.स केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,थारु नागरिक समाज बारा पर्सा रौतहटको समयोजक प्रमानन्द चौधरी,थारु मेलमिलाप परिवार अध्यक्ष मनोज चौधरी, पुर्ब जे सि स अध्यक्ष शेखर चौधरी,युवा प्रगती समाज सघ सेढ्वा अध्यक्ष चन्दन चौधरी, थारु पत्रकार सघ पर्साकि उपाध्यक्ष पुनम चौधरी,पुर्ब अध्यक्ष ओ म प्रकाश चौधरी, सन्जय चौधरीको साथै मेला समिति र स्थानीय अगुवाहरको उपस्तिथि रहेको थियोे।

रक्तदानमा एक महिला सहित २० जनाले रक्तदान गरेको थियो।कार्यक्रम को सहजीकरण थारु पत्रकार सघ पर्साकि सहसचिव निलम चौधरीले गरेकी थिइन।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगन्जमा भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु

थारु एक्सप्रेस

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस

पटेर्वा सुगौली गाउँपालिकामा आगलागी हुदा ६ लाख बराबरको क्षति

ranjityadav