TharuExpress
मुख्य समाचार

पानीमा डुबेर एक युवकको ज्यान गयो

 

 

 

रौतहट : रौतहटमा पानीमा डुबेर एक युवक ज्यान गएको छ।

 

content left

जिल्लाको गरुडा नगरपालिका वडा नं–९ बस्ने  नरेश दासको २० वर्षीया छोरा विशवनाथ दासको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहकाअनुसार मृतक दास नुहाउने क्रममा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो।

उनको शव पोस्टमार्टमका जिल्ला अस्पताल गौर पठाइएको छ।

त्यसैगरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  गरुडा नगरपालिका–१ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु कल्याणकारणी सभा पर्सा द्वारा होलि मिलन कार्यक्रम सम्पन्न …….

थारु एक्सप्रेस

नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार १०जनाको मृत्यु, २५ जना घाइते

थारु एक्सप्रेस

शम्सानघाटमा गाडिएको एक बालककाे शव निकालेर पाेष्टमार्टमका लागि अस्पतालमा पठाएयो

थारु एक्सप्रेस