TharuExpress
समाज स्थानिय

“”ओ साथी रे””राना थारू भासाको मियुजिक भिडियोको पहिलो लुक सार्बजनिक. …..

 

दिपेन्द्र चौधरी,कार्तिक २४ /राना थारु मियुजिक भिडियो””ओ साथी रे”नामकको पहिलो लुक सार्बजनिक गरेको छ।
बि.एन्ड जि.द्वारा निर्देशित थारू गीत”पागल कहेला जमानाको “अपार सफलता पछि नया प्रस्तुति ओ साथी रेको सम्पुर्ण कार्य सम्पन भएको कलाकार बिरु चौधरीले बताउनु भयो

 

बि.एन्ड जि.तथा गणेश चौधरी द्वारा धमाकेदार प्रस्तुति थारु गीतमा प्रमुख भुमिकामा बिर चौधरी र आकन्क्षा आचार्य गरेका हुन भने अनु चौधरी र अमर रानाको स्वरमा सजिएको,शब्द सगीत आर के थारु चौधरी सगीत एरान्ज गणेश चौधरी केमरा दिपक गिरि,ड्रेस डिजानर कृष्ण चौधरी ,मेकप सुस्मिता राइ,इडिट कलर मिलन बिश्वकर्मा कोर्योग्राफर बिक्रम चौहान, भिडियो एडिट लक्षमन चौहान,प्रोडियुस गणेश चौधरीले गर्नु भएको हो भने निर्देशन बिकरम चौहान्ले गर्नु भएको छ। बि.एन्ड जि.को प्रोडुसर गणेश चौधरीले जानकारी दिनु भएको छ।बि.एन्ड जि द्वरा धमाकेदार प्रस्तुति ओ साथी रे अब छिटोभन्दा छिटो बजारमा आउने तयारीमा रहेको कलाकार बिरु चौधरीले बताईएको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

थारु एक्सप्रेस

स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह

थारु एक्सप्रेस

स्वमसेविका दिवसको अवसरमा सखुवाप्रसौनी गाउँपालिकामा प्रतियोगिता गरि दिवस मनाए

थारु एक्सप्रेस