पुनम २१ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुरलीको विभिन्न टोलहरुमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले सोमबार घरदैलो कार्यक्रम गरेका छन् ।
पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै सोमबार वडा नम्बर १२को मुर्लिमा मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा पुगि रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl
निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने जानतासंग वाचा गर्नु भएका छन l प्राइभेट स्कुल को शुल्कमा ५०/ को कटौती गरिने l बाटो गण्डक देखि मितेरी पुलसम्म रोडको चौडीकारण गर्ने संकल्प पत्रमा लेखेका छन l
प्रतिक्रिया लेख्नुहोस
