TharuExpress
मुख्य समाचार समाचार स्थानिय

पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलोमा

 

वीरगन्ज, १९ पुनम कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलो कार्यक्रमलाई निरन्तरता दिनु भएको छ l  वीरगन्ज महानगरपालिका वडा नम्बर १६  मा शनिबार विभिन्न टोलहरुमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले घरदैलो कार्यक्रम गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै शनिबार वडा नम्बर १५ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले नारायणी अस्पतालको स्तर उन्नति र नारायणी रंगसालाको पुन; निर्माण गर्ने बताउनु भएका छन l

प्रतिक्रिया लेख्नुहोस

Related posts

अहिले डेङ्गीका बिरामीको सङ्ख्या बढेर चार हजार पुग्यो

थारु एक्सप्रेस

वीरगञ्ज कपडा बैंकद्वारा नियमित मासिक निःशुल्क कपडा वितरण, ८ सय थान लत्ताकपडा हस्तान्तरण

थारु एक्सप्रेस

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेको संख्यामा बृद्धि

थारु एक्सप्रेस