TharuExpress
समाज स्थानिय

स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह

 

पुनम चौधरी पर्सा२९ असोज / पर्सा जिल्ला निर्वाचन क्षेत्र  न.१ के [ख] को प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बीरगंज महानगरपालिका वडा न .८ का सम्पूर्ण मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

बिगत पाच बर्षको मुख्यमंत्री कामको मूल्याङ्कन गरि आफु र मुख्यमंत्री बीच फरक छुटयाई  भोट हाल्न आग्रह गर्नु भएको हो l उहाले बिगत पाच बर्षमा मुख्यमंत्रीले गरेको साइकल बितरणको घोटाला लाई मुख्य मुद्दा बनाई भोट माग्दै छन् l

content left

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ जना मात्र थारु उम्मेदवार

थारु एक्सप्रेस

स्तरीय गणित शिक्षक प्रशिक्षण कार्यशाला कार्यक्रम शनिबार सम्पन

थारु एक्सप्रेस

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस