TharuExpress
मुख्य समाचार समाज स्थानिय

बिहीबार बिहान भएको बस दुर्घटनामा एकै परिवारका दुई जनको मृत्यु, एक जना घाइते

असोज २१पुनम /  बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये करैयामाई गाउपलिका का तीनजना रहेका छन l  [करैयागाउ]का  एकै परिवारका बुवा र दुईटा छोरी रहेका छन l बुवा लिलाराज चौधरी,जेठी छोरी रितिका चौधरी ,कानछी छोरी कृतिका चौधरी  रहेका छन l लिलाराज चौधरीको  बिहीबार घटनास्थलमै मृत्यु भएको छ भने कृतिका चौधरीको  उपचारका क्रममा राती मृत्यु भएको छ र रितिका को घाटीको हडी भाचीयको छ l रितिकाको  हैठउडा अस्पतालमा उपचार भैरहेको छ l शव ल्याउन  बाकि रहेको परिवार जनले बताएका छन l

 

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

पर्साको दोस्रो थारु औषधी बजार प्रतिनिधिको पिकअपको ठक्करले मृत्यु….

थारु एक्सप्रेस

सञ्चारकर्मी दिपेन्द्र चौधरीको पहिलो थारु म्युजिक भिडियो “तोहरा बिन”को पहिलो लुक सार्वजनिक …..

थारु एक्सप्रेस

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेको संख्यामा बृद्धि

थारु एक्सप्रेस