TharuExpress
मुख्य समाचार समाज स्थानिय

सखुवाप्रसौनी गाउँपालिकामा नि: शुल्क अँखा जाँच  शिविर शनिबार सम्पन्न

 

आर.के. चौधरी/ असोज ०८    सखुवाप्रसौनी गाउँपालिका वडा २ पन्चगावा बजार  स्थित श्री नेपाल राष्ट्रिय आदर्श मोहन निम्नमाध्यमिक औराहा पन्चगावाको प्राङ्गणमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का  पालिका समिती पर्साका  अध्यक्ष लालबिहरी रामको निजी सहयोगमा नि: शुल्क अँखा जाँच  शिविर शनिबार सम्पन्न भएको छ।
शनिबार बिहान ८:०० बजे देखि सुरु भएको शिविरमा वरिपरि का गाउँ टोलका स्थानीयवासीहरुले अँखा जाँच गराएका छ्न।शिविरमा लालबिहारी रामले नि; शुल्क अँखा जाँच सगै औषधि नि: शुल्क बितरण गरेका छ्न।अँखा चेक जाँच क्रममा २० जना मा मोतीया बिन्दु फेला परेको डा. राज देव साहले जनाउनु भएको छ।मोतीया बिन्दु भएका बिरामीको अपरेशनको लागि लाल बिहारी रामले नि; शुल्क अपरेसन गराईदिने वाचन गर्नु भएको छ।नि:शुल्क अँँखा शिविरमा ९०जनाहरुलाई चेक जाँच गरेका डा; राजदेव साहले जनाउनु भएको छ।
प्रतिक्रिया लेख्नुहोस

Related posts

तस्करहरु सालको गोलिया  छोडी फारार

थारु एक्सप्रेस

दुग्धेश्वर धामको बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

ठोरीस्थित इलाका प्रहरी भवन जीर्ण हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी सास्ती भोग्न बाध्य

थारु एक्सप्रेस